पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगु संक्रमण देखिएको हो। शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो। चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टि भएको टिम कोच राजन नेपालीले जानकारी दिए। उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु […]