रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी

त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।

सम्बन्धित सामग्री

रोहित सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बागलुङका रोहित कायेट दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए । नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह […] The post रोहित सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

रोहित र मनिष राष्ट्रिय टोलीमा सामेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बाहिर व्यवसायिक फुटबल खेलिरहेका खेलाडी द्वय रोहित चन्द र मनिष डाँगी युएईमा नेपाली टोलीमस सामेल भएका छन्। रोहित र मनिष दुबै टोलीमा सामेल हुन सिधै युएई पुगेकाे अखिल नेपाल फुटबल संघले (एन्फा) ले जनाएको छ हु। टोली दुई दिन अघि नै युएई पुगिसकेको छ। टोलीले मंगलबार अभ्यास गरेको छ । […] The post रोहित र मनिष राष्ट्रिय टोलीमा सामेल first appeared on हाम्रो खेलकुद.

कप्तान रोहित आउटसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् । नेपालका कप्तान रोहित […] The post कप्तान रोहित आउटसँगै संकटमा नेपाल first appeared on Hamro Khelkud.

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो । नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का...

रोहित आउटसँगै समस्यामा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा उपकप्तान रोहित पौडेलको विकेटसँगै नेपाल समस्यामा परेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २२ बलमा २ चौकासहित १५ रनमा अविजित […]

रोहित नेपालको उपकप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि नेपाली टोलीको उपकप्तानमा नियुक्त गरेको छ । नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्यसपछि जुलाईमा स्कटल्यान्डमा नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । क्यानले तत्कालको […]

रोहित टि२० आई टोलीमा थपिए

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ब्याटर रोहित पौडेल सोमबारदेखि सुरु हुने नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि२० आई सिरिजको लागि टोलीमा थपिएका छन् । सोमबार नेपालले पपुवा न्युगिनीसँग खेल्नुअघि रोहितलाई टि२० आई टोलीमा थपेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि रोहित ओडिआई टोलीमा मात्र थिए । पछिल्लो समय राम्रो प्रदर्शन […]

माल्दिभ्सबाट इन्डोनेसिया गए रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द आज मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल खेलेर त्यसतर्फ लागेका हुन् । नेपाली टिमको उपकप्तान समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित […]

पुनरागमनमा रोहित रवाफ

भूपेन्द्र जिसी, काठमाडौं नेपाललाई पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुवै ओडिआई खेलमा जित दिलाउन युवा ब्याट्सम्यान रोहित कुमार पौडलले महत्त्वपूर्ण प्रदर्शन गरे । पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको कीर्तिमानी जित निकाल्दा रोहित नेपालबाट दुबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए । पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल […]