काठमाडौं (हाम्रो खेलकुद) – बागलुङका रोहित कायेट दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए । नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह […]
The post रोहित सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.