भारतीय चर्चित अभिनेता अमिताभ बच्चन यतिखेर मुम्बई स्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन्। ११ जुलाईमा उनीसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्यालाई कोरोना पुष्टि भएको थियो।
बलिउडमा सबैभन्दा बढी व्यस्त र सम्मानित कलाकार मध्येमा बच्चन पर्छन्। यतिखेर बच्चन अस्पतालमा बस्दा उनको दिनचर्या कसरी बितिरह...