नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गरेको छ।...
नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गरेको छ।...
काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदलाई ह्वीप जारी गरेका हुन् । यो सँगै पार्टीको निर्णयप्रति असहमति जनाएका महामन्त्रीद्वय लगायत पाँच जना नेतालाई प्रचण्डलाई विश्वासको मत दिन बाध्यता बनेको छ । […]
पश्चिम बंगाल प्रहरीले लाखौं नगदसहित पक्राउ गरेका हावडाका तीन सांसदलाई झारखण्ड कांग्रेसले निलम्बन गरेको छ। पश्चिम बंगाल प्रहरीले शनिवार ४८ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको थियो।
लगत्तै झरखंड कांग्रेस विधायक दलका नेता आलमगीर आलमले तीनै जनालाई निलम्बन गरेको जनाएको हो।
हावडा प्रहरीले यस मुद्दामा तीन विधायकसहित उनीहरुका चालक र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् । सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले बताए । ‘हामी राजीनामा पर्खिरहेका छौँ । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्यो भन्ने नपरोस्,’ उनले भने । एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि […]
लुम्बिनीमा सत्तारुढ गठबन्धनका दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले दोश्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गर्यो। बुधबार संसद बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सदनको कारबाही अगाडि बढ्न सकेन।...
जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ। मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना...
कैलालीः सुदूरपश्चिममा नेकपा (एमाले) का सात सांसदलाई कारबाही गरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कारबाही गरेको हो।
सुदूरपश्चिममा माधव समूहको बहुमत छ। संसदीय दलको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्ने निर्णय भएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन्।
संसदीय…
धनगढी। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बन गर्ने निर्णय गरेको छ। संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेका संस्थापन पक्षका सांसदहरु रतन थापा र पठानसिंह बोहरालाई १५ दिन, ग्याल्बु बोहरा र लिलाधर भट्टलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मी ७ दिन निलम्बन गरेको प्रमुख सचेतक दुर्गाकुमारी बिकले बताइन्।