पत्रकारितामा गैरपत्रकाहरूको बाहुल्यता छ, पत्रकारिताको खोलमा गैरकानूनी काम गर्नेलाई कारबाही - हमाल

बैशाख २०, काठमाडौं । सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले पत्रकारिता क्षेत्रमा गैरपत्रकारहरुको बाहुल्यता बढ्दै गएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक हमालले पत्रकारितामा गैरपत्रकारहरूको बाहुल्यता बढ्दै गएको विषयमा सोच्नुपर्ने बेला आएको बताए । उनले राज्यले पत्रकारिताको खोल ओढेर गैरकानूनी काम गरिरहेकाहरुलाई नियन्त्रण गर्ने पनि उनले दाबी गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उनको तर्क थियो ।   उनले भने – 'पत्रकारितामा हामी स्वतन्त्र हुनुपर्छ । जन समक्ष भएको कुरा राखिदिनुपर्छ । त्यसमा अलिकति ट्वीस्ट चाहीँ हुनुहुँदैन । समाचार जुन छ त्यो राखिदिनु पर्छ । बास्तविक कुरा थाहा पाउनेगरी आउनुपर्छ । सबै पत्रकारले यसमा सचेत हुनुपर्ने अवस्था छ । पत्रकारको सुरक्षाका लागि मानव अधिकार आयोग लागिरहेको छ । पत्रकारिता स्वतन्त्र भयो भने नै प्रजातन्त्र दिगो हुन्छ । यसको लागि निष्पक्ष र स्वतन्त्र भएर जानुपर्छ ।'

सम्बन्धित सामग्री

चन्द्र भण्डारी भन्छन्: जोकरको बाहुल्यता भएको देश सुधार्न जोकर नै बन्नुपर्छ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जोकरको बाहुल्यता भएको देश सुधार्न सुधारकर्ता पनि जोकर नै बन्नुपर्ने भनी टिप्पणी गरेका छन्।

चन्द्र भण्डारी भन्छन्: जोकरको बाहुल्यता भएको देश सुधार्न जोकर नै बन्नुपर्छ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जोकरको बाहुल्यता भएको देश सुधार्न सुधारकर्ता पनि जोकर नै बन्नुपर्ने भनी टिप्पणी गरेका छन्।

लमजुङमा गुरुङ जातिको बाहुल्यता

लमजुङ । राष्ट्रिय जनगणनको सार्वजनिक नतिजाअनुसार जातिको आधारमा लमजुङमा सबैभन्दा धेरै गुरुङहरू रहेका छन् भने सबैभन्दा कम मगरहरू छन् । नतिजाअनुसार गुरुङहरुको जनसँख्या ४५ हजार पाँचसय ९७ जना रहेको छ भने तीनहजार आठसय ४० मगर रहेका छन् । सो बाहेक क्षेत्री २४ हजार एकसय ९३, ब्राह्मन १८ हजार दुईसय १०, विश्वकर्मा १४ हजार, तामाङ १२ […]

अनामणिको गजलमा प्रणयभावको बाहुल्यता

सूर्यकुमार घिसिङ । नेपाली साहित्य जगतमा रत्न अनामणि नौलो नाम होइन । उनका धेरै कृति प्रकाशित भइसकेका छन् । हामी उनलाई अनामणि भनेर पनि चिन्छौं । यतिखेर मेरो हातमा उनको गजल संग्रह ‘ख्याल ख्यालमै सल्क्यो जिन्दगी’ रहेको छ । यस संग्रहमा उनका ३८ वटा गजलहरु छ्न् । ती गजलहरु प्रीति प्रणय र वैचारिक , सामाजिक […]

क्रिश्चियन बाहुल्यता रहेको बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता […]

टेस्टदेखि एसोसिएटेड देशसम्म फैलिएका भारत-पाक खेलाडी

पछिल्लो समय टेस्टमात्र होइन, एसोसिएटेड देशमा समेत लोकप्रिय र प्रतिस्पर्धात्मक बन्दै गएको क्रिकेटमा भारत-पाक खेलाडीको बाहुल्यता भने बढ्दै गएको छ। विश्वभरको जुनसुकै कुनामा हुने क्लब प्रतियोगितादेखि अन्तराष्ट्रिय प्रतियोगितासम्म भारतीय र पाकिस्तानी मुलुकका खेलाडीको बाहुल्यता रहेकाे छ। सोमबारमात्र भएको भारत र जिमबाब्वेबीचको खेलमा भारतविरुद्ध निकै राम्रो लयमा ब्याटिङ गरेका सिकन्दर रजाले १ सय १५ रनको शतकीय […]

लाइसेन्स बिनाका डाक्टरहरू

घर, समाज वा देश बिग्रनुका निम्ति कि आवश्यकताभन्दा धेरै जान्ने मान्छेको बाहुल्यता हुनुपर्ने रहेछ, कि त जान्दै नजान्ने मान्छेको बाहुल्यता चाहिने रहेछ।गहिरिएर सोच्दा हाम्रो देश विसंगतिको बाटोतर्फ लाग्नुमा भने धेरै जान्ने मान्छेको बाहुल्यता प्रमुख कारण हो।यहाँ नेतादेखि अभिनेतासम्म, डाक्टरदेखि कन्डक्टरसम्म, पत्रकारदेखि अलपत्रकारसम्म, हाकिमदेखि पिएनसम्म, सरकारी कर्मचारीदेखि तरकारी व्यापारीसम्मका हरेक व्यक्तिलाई आफ्नो कामबाहेक अरू सबै कुराको पूर्ण ज्ञान छ। उनीहरूका गफ सुन्दा लाग्छ, यिनीहरू नै समृद्धिका

जलवायु सम्मेलनमा जैविक इन्धनका पक्षधरकै बाहुल्यता रहेको खुलासा

एजेन्सी । स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२६ का सहभागीहरुमा जैविक इन्धनका पक्षधरहरुको बाहुल्यता रहेको खुलासा भएको छ । सम्मेलनमा सहभागी हुनेहरुको अध्ययन गरेको ग्लोबल विट्नेस नामक संस्थाले जैविक इन्धन उद्योगसँग सरोकार राख्नेहरु ठूलो संख्यामा प्रतिनिधिहरुको रुपमा सहभागी भएको जनाएको हो । सो संस्थाका अनुसार जैविक इन्धन उद्योग वा त्यससँग जोडिएका ५ […]

सेयरबजार र आर्थिक वृद्धि

नेपालको पुँजीबजारमा निश्चित क्षेत्रका कम्पनीहरूको मात्रै बाहुल्यता भएकाले आर्थिक वृद्धिसँग पुँजीबजारको सम्बन्ध अध्ययनको विषय हो सन् १७२० को मार्चमा ब्रिटिस एकाधिकार प्राप्त ‘साउथ सी’ कम्पनीले आश्चर्यजनक व्यावसायिक सफलता प्राप्त गरेको हल्ला...