जलवायु सम्मेलनमा जैविक इन्धनका पक्षधरकै बाहुल्यता रहेको खुलासा

एजेन्सी । स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२६ का सहभागीहरुमा जैविक इन्धनका पक्षधरहरुको बाहुल्यता रहेको खुलासा भएको छ । सम्मेलनमा सहभागी हुनेहरुको अध्ययन गरेको ग्लोबल विट्नेस नामक संस्थाले जैविक इन्धन उद्योगसँग सरोकार राख्नेहरु ठूलो संख्यामा प्रतिनिधिहरुको रुपमा सहभागी भएको जनाएको हो । सो संस्थाका अनुसार जैविक इन्धन उद्योग वा त्यससँग जोडिएका ५ […]