जलवायु विपद्ले आमसर्वसाधारण आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ। कुनैबेला लामुखुट्टे नहुने राजधानी काठमाडौँमा समेत केही वर्षयता बाह्रैकाल डेंगी देखिन थालेको छ।...
उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दामा संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिएकी छिन् । भारतको नयाँदिल्लीमा आयोजित ऊर्जासम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुतेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा महासचिव गुतेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन्।उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ
जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन नेपालमा क्रियाशील अन्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले संसद्को ध्यानाकर्षण गराएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।...
काठमाडौँ– सरकारले जलवायु परिवर्तनका असरसँग जुध्न उत्पदनशीलता वृद्धि गर्ने आगामी आर्थिक वर्षको नीति बनाएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
‘जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्पदनशीलता वृद्धि गरिनेछ,’ उनले भने...
काठमाडौँ : सरकारले ‘आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गरिने भएको छ । […]
काठमाडौं । सरकारले जलवायु परिवर्तनको प्रभाव कम गर्ने बताएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ एवं नविकरणीय उर्जा स्रोत र उर्जा दक्ष प्रविधिको प्रवद्र्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने वित्तीय स्रोत परिचालन...
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरवरले पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठुला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गरे । कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको […]