काठमाडौँ– सरकारले जलवायु परिवर्तनका असरसँग जुध्न उत्पदनशीलता वृद्धि गर्ने आगामी आर्थिक वर्षको नीति बनाएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
‘जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्पदनशीलता वृद्धि गरिनेछ,’ उनले भने...