महासचिव गुतेरेसले जलवायु परिवर्तनबाट प्रभावित परिवारसँग कुरा गर्ने

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुतेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा महासचिव गुतेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन्।उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित

सम्बन्धित सामग्री

जलवायु संकटमा नेपाली मुद्दाको बलियो अन्तर्राष्ट्रियकरण

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरे । करिब २० मिनेट सम्बोधन गरेका गुटेरेसले मूख्यतः नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको जलवायु परिवर्तन र त्यसबाट परेको असरकै विषयलाई आफ्नो कोणबाट उठाए । ‘वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश हो । तर, मनसुन, आँधीबेहरी र पहिरो […]

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरस नेपाल भ्रमणमा आउने

काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउनुहुने भएको छ । तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गर्नुभएको थियो । त्यस बेला पनि प्रचण्ड नै प्रधानमन्त्री हुनहुन्थ्यो । त्यो बेला मा...

जलवायु परिवर्तन रोक्न सबैले मिलेर काम गर्नुपर्छ : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई  रोक्न सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राखेका हुन् । कोभिड महामारीको प्रकोप र युक्रेन-रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तर्राष्‍ट्रिय सम्बन्ध नै दबाबमा

संकटापन्न जलवायु संकट

गत साता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन रोक्न वैज्ञानिक तथा सर्वसाधारणको माग र विश्वका विभिन्न देशका सरकारको कामबीच डरलाग्दो खाडल रहेको बताए।...

‘खुट्टा कमाए परिणाम भयावह हुन सक्छ’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन रोक्न वैज्ञानिक तथा सर्वसाधारणको माग र विश्वका विभिन्न देशका सरकारको कामबीच डरलाग्दो खाडल रहेको बताएका छन्।...

जलवायु विपदको द्रूत मार्गमा विश्व : संयुक्त राष्ट्रसंघ महासचिव

काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो हुने भन्ने निर्धारण गर्न सक्ने […]

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्वारा स्वागत

संयुक्त राष्ट्रसंघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ । चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए ।उक्त सम्झौताको संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले स्वागत गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्– ‘जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरुमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यस

हामीले आफ्नै चिहान खनिरहेका छौँ : संयुक्त राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् । उनले स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनकोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै जलवायु संकटलाई ‘मानव समुदायको चिहान’सँग  तुलना गरेका छन् । महासचिव गुट्रेसले जलवायु परिवर्तनलाई सहयोग गर्ने विश्वव्यापी […]

जलवायु परिवर्तनको समस्या समाधानमा एकजूट हुन राष्ट्रसंघका महासचिव गुटेरसको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तन र कोरोना भाईरसको समस्या समाधानका लागि एकजूट हुन आह्वान गर्नुभएको छ । इटलीको रोममा जी ट्वान्टी सम्मेलन शुरु हुनु अघि उनले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तनको खतरनाक समस्या हल गर्न र कोरोनाको खोप वितरणको असमानता हटाउन आह्वान गरेका हुन् । उनले […]