सुशान्त आत्महत्यामा बलिउडका कलाकारमाथि दायर मुद्दा विहार अदालतद्वारा खारेज

एजेन्सी । सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान खान, एकता कपुर, सञ्जय लीला भन्साली र करण जोहर लगायतका

सम्बन्धित सामग्री

मतगणनाको माग रिट उच्च अदालतद्वारा खारेज

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका–३ मा मतगणना गर्दा धाधली भएको भन्दै उम्मेदवार श्रीराम आचार्य दर्ता गरेको रिट खारेज भएको छ ।  उच्च अदालत पाटनले निर्वाचनसम्बन्धी पुनः मतगणनाको मुद्दा...

म्यानमारकी नेतृ सुकीको सजाय पुनरावलोकनको अपिल अदालतद्वारा खारेज

काठमाडौं । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुन विचार गर्न नेतृ आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ । भ्रष्टाचारको आरोपमा गत साता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले अपिल गर्नुभएको थियो । अदालतले सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । […]

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई म्यानमारको अदालतद्वारा खारेज

म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपीललाई बुधबार अस्वीकार गरेको छ । गत हप्ता सुनाइएको भ्रष्टाचारको आरोपमा पाँच वर्षको सजायको विरुद्धमा सैनिक बलमा पदच्युत गरिएकी नेत्री आङ सान सुकीले अपिल गरेकी थिइन् । उक्त फैसलाको विरुद्ध सुकीको कानुनी टोलीले दायर गरेको अपीलमा नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उनलाई पाँच वर्षको जेल सजाय सुनाएको

भारतमा हिजाब लगाउन रोक्ने निर्णयविरुद्धको रिट उच्च अदालतद्वारा खारेज

छात्राहरू भने उच्च अदालतको फैसलालाई चुनौती दिन सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ । गत सेप्टेम्बरमा राज्य सरकार तथा केही कलेज प्रशासनले विद्यालयमा हिजाबमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

शिल्पा पति कुन्द्रालाई हिरासतमुक्त गर्न माग गरिएको रिट अदालतद्वारा खारेज

बम्बै हाइकोर्टले म्याजिस्ट्रेट अदालतको आदेशमा कुनै गल्ती नभएको बताउँदै उनको रिट खारेज गरिदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बुवाको संरक्षणबाट मुक्त हुने ब्रिट्नीको माग अदालतद्वारा खारेज

आफ्ना बुवालाई संरक्षकबाट हटाउन माग गर्दै ब्रिट्नी स्पीयर्सले गरेको आग्रहलाई अदालतले खारेज गरेको छ। अमेरिकाको लस एन्जल्स उच्च अदालतले उनको मागलाई अस्वीकार गरेको हो। ग्रामी अवार्ड विजेता गायिका ब्रिट्नीले गत साता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै आफूलाई तत्काल बुवाको संरक्षणबाट मुक्त गर्न आग्रह गरेकी थिइन्। साथै उनले बुवासँग बस्न नचाहने…

बलात्कार अभियोगमा पक्राउ परेका पुरीको दोस्रो आग्रह पनि अदालतद्वारा खारेज

एजेन्सी। बलात्कारको आरोपमा प्रहरीको हिरासतमा रहेका भारतका टेलिचलचित्र अभिनेता पर्ल पुरीको जमानत दोस्रोपटक खारेज भएको छ। पर्लले जमानतका लागि दोस्रोपटक आग्रह गरेकोमा अदालतले शुक्रबार उनको जमानत आग्रह खारेज गरेको हो। यसअघि जुन ५ मा पर्लले अदालतमा जमानताका लागि आग्रह गरेका थिए। सो मुद्धाको आउँदो सुनुवाई जुन १५ मा हुँदैछ।

रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ । घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए ।रुस फर्केलगत्तै नाभाल्नीला