ललितपुर–२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीको आक्रामक घरदैलो, यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं, १६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि ललितपुर–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. दीपेश केसीले आक्रामक रुपमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । आफ्नो क्षेत्रको विकासको लागि खास एजेण्डासहित उनी चुनावी मैदानमा उत्रिएका छन् । आज (बुधबार) भने केसी कृष्ण मन्दिर र मङ्गलबजार क्षेत्रको घरदैलोमा पुगेका हुन् । उनको चुनाव […]

सम्बन्धित सामग्री

चुनाव : किन आकर्षित भयो नयाँ पुस्ता ?

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब १२ दिन मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्‍याउन दिनरात खटिएका छन्। चुनावमा मुख्य प्रतिस्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको चुनावमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ । वैशाखमा सम्पन्न पालिका चुनावमा धरानबाट हर्क साम्पाङ, काठमाण्डाैमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगा...