स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

काठमाडौं, ११ वैशाख । २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए । निर्वाचनमा दोस्रो ठूलो मत नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले प्राप्त गरेका थिए । उनले २४ हजार ३१६ मत प्राप्त गरेका थिए । गत […]

सम्बन्धित सामग्री

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : नेपालगञ्ज उपमहानगरमा राप्रपाको सत्ता

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुखमा राप्रपाका धवल शम्शेर जवरा निर्वाचित भएका थिए । उपप्रमुखमा काँग्रेसकी उमा थापा विजयी भएकी थिइन् । उपमहानगरपालिका प्रमुखमा निर्वाचित भएका राणाले १२ हजार ५ सय १५ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेश कुमार कानोडियाले ८ हजार ७ सय ३० मत पाएका थिए । माओवादी केन्द्रका दामोदर आर्चायले ७ हजार १ सय ९८ मत, एमालेका समुद्धीन सिद्धिकीले ६ हजार ९ सय ६५ मत, संघीय समाजवादी फोरम नेपालका कमरुद्धीन राईले ५ हजा