भोटेकोसीमा टिपर खस्दा ३ को मृत्यु, सहचालक बेपत्ता :: Pahilopost.com

काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसेस्थित भोटेकोशी नदीमा टिपर दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ।  तातोपानीबाट बाहबिसे बजारतर्फ  आउँदै गरेको बा ४ ख २८१२ नम्बरको टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परी बाह्रबिसे नगरपालिका ८ का ३५ वर्षीय शेखर अधिकारी, ४० वर्षिय सुब्बा अधिकारी र २० वर्षिय कमल

सम्बन्धित सामग्री

नारायण–मुग्लिन सडक खण्डमा खोलामा खसेर बसका सहचालक बेपत्ता

काठमाडौं, ५ असार । नारायण–मुग्लिन सडकखण्डबाट चिप्लिएर सहचालक बेपत्ता भएका छन् । उक्त सडकखण्ड अन्तर्गत पर्ने खहरे खोलामा खसेर आइतबार सहचालक कैलाली गोदावरीका तेजबहादुर बोहोरा बेपत्ता भएका हुन् । उनी ना ६ ख ७४६३ नम्बरको बसका सहचालक थिए । बोहोरा बसबाट झरेर चाउचाउ किन्न हिड्दै गर्दा चप्पल चिप्लिएर खोलामा खसेका हुन् । उनको खोजीमा व्यवस्थापन […]

चिप्लिएर खहरे खोलामा खसेर सहचालक बेपत्ता

५ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना ६ ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

खोलामा चिप्लिएर बसका सहचालक बेपत्ता

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न […]

गाडीका सहचालक खोलामा खसेर बेपत्ता

काठमाडौँ । नारायणगढ मुग्लिन सडक खण्डमा चिप्लिएर लड्दा गाडीका सहचालक बेपत्ता भएका छन् । काठमाडौँबाट धनगढी तर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक चितवनको ईच्छाकामना-५ स्थित खहरे खोलामा चिप्लिएर खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कैलालीको गोदावरी बस्ने ३५ वर्षका सहचालक तेज बहादुर बोहरा बसको ढोकाबाट झरी खाजा (चाउचाउ) किन्न […]

काठमाडौंबाट धनगढी हिँडेका बसका सहचालक खहरेखोलामा बेपत्ता

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन्।  कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसबाट झरेर चाउचाउ…

बसबाट चिप्लिएका सहचालक खहरे खोलामा बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान  चिप्लिएर बेपत्ता भएका हुन् ।  कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद

गाडीका सहचालक खोलामा खसेर बेपत्ता

नारायणगढ मुग्लिन सडक खण्डमा चिप्लिएर लड्दा गाडीका सहचालक बेपत्ता भएका छन् । काठमाडाैंबाट धनगडी तर्फ जाँदै गरेको ना६ख ७४६३ नम्बरको बसका सहचालक चितवनको ईच्छाकामना-५ स्थित खहरे खोलामा चिप्लिएर खसेको जिल्ला...

कर्णाली नदीमा मिनीबस खस्योः दुई जना घाइते, एक बेपत्ता

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकास्थित कर्णाली नदीमा मिनीबस खस्दा सहचालक बेपत्ता भएका छन्।...

भेटिएनन् कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक

कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक, सहचालकको झण्डै २१ घण्टा बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन ।मंगलबार साँझ नौ बजे दैलेखको आठबीस नगरपालिका –४ खोटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खसेको थियो ।दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा५ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्ड

कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएनन्

दैलेख – दैलेखकाे आठबीस नगरपालिका ४ खाेटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएका छैनन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर मङ्गलवार राति कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए ।  सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर खोटेसल्ला डाँडाबाट कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक पुष्प कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार राकम प्रहरी कार्यालयमा&n...