त्रिशुली बस दुर्घटना अपडेट- मृतक आठै जनाको सनाखत (नामसहित)

काठमाडौं,७ भदौ । धादिङमा बुधबार भएको बस दुर्घटनामा परि निधन भएका ८ जनाकै सनाखत भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा परि ८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । प्रहरीका […]

सम्बन्धित सामग्री

त्रिशुली बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, ६ को सनाखत

चितवन : मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा यात्रुवाहक बस त्रिसुलीमा खसेर भएको दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ। मृतकमध्ये ६ जनाको सनाखत भएको छ। अन्य १७ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बा...

​त्रिशुली बस दुर्घटना (अपडेट) : ६ जना मृतकको सनाखत

प्रेमनारायण आचार्य/उज्यालो ।  अर्घाखाँची, मंसिर १३– बुधबार त्रीशुली नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका सात जना मध्य छ जनाको सना...