जसपा विवादबारे निर्वाचन आयोगले साउन ११ गते कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलायो

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता विवाद आगामी साउन ११ गते टुँगो लगाउने भएको छ । त्यसको लागि कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि ११ गते आयोगको कार्यालयमा बोलाईएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आज (बिहीबार) प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलास बसेको थियो […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दियो जसपाको आधिकारिकता

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई आयोगमा बोलाएर सनाखत गर्दा यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। सनाखतमा यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ रहेका थिए।

निर्वाचन आयोगले जसपा फुटायो : महतो

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’‘एक सालअघि उपेन्द्र यादवजीको पार

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो ।

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ। महन्थ ठाकुर पक्षको माग बमोजिम सर्वोच्चले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो।

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाण्डौ - जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ ।  दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।  ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाक...

निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो

निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित […]

निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो

काठमाडौँ । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता […]

निर्वाचन आयोगले बोलायो जसपाका ५१ जना कार्यकारिणी सदस्य

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको हो ।उनीहरुलाई यही साउन ११ गते ११ बजे सक्कल नागरिकतासहित बोलाउने निर्णय आयोगले गरेको छ ।

निर्वाचन आयोगले जसपालाई भन्यो, ‘कार्यकारिणी समितिका सदस्यसहित उपस्थित होउ’

काठमाडौं। निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आदेश दिएको छ। आयोग इजलासमा आज बहस सकिएलगत्तै साउन ११ गते दुवै पक्षलाई बोलाएको हो। साउन ३ गतेबाट आयोगले इजसालमा जसपा विवादबारे बहस सुरु भएको थियो। पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानून व्यवसायीको बहस सकिएलगत्तै आयोगले यस्तो आदेश गरेको हो।