एजेन्सी, ४ पुस । जाडोमा कपालको हेरचाह गर्नु निकै जरुरी हुन्छ । जाडोमा चिसो हावाको असर कपालमा पनि पर्छ । चिसो हावाले टाउकोको आर्द्रता हटाउँछ, जसका कारण कपालमा चायाको समस्या बढ्न थाल्छ र कपाल सुख्खा देखिन थाल्छ। यदि तपाइँ जाडोमा चायाँबाट बच्न कस्मेटिक उत्पादन प्रयोग गर्नुहुन्छ भने, यसले तपाइँको कपालमा पनि प्रतिकूल प्रभाव पार्न सक्छ। […]