प्रहरीको आँखा छलेर अनेरास्ववियू धनकुटाले प्रधानमन्त्रीको पुत्ला जलायो

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहनिकट अनेरास्ववियू धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै अनेरास्ववियू धनुकटाले बिहीबार साँझ ओलीको पुत्ला जलाएको हो। विद्यार्थीहरुले प्रहरीको…

सम्बन्धित सामग्री

सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक

हेटौंडामा युवा संघले जलायो कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर

हेटौंडा : हेटौंडामा वाग्मती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ना मनै लिएर विवादास्पद अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ। शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू, अनेमासंघ, मदन भण्डारी स्पोर्ट्स् एकेडेमीका विद्यार्थीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको…