काठमाडौं । न्यूरोडस्थित खिचापोखरीमा हेम मल्ल र गोरख चन्दले सञ्चालन गरेको आइएमई लुटियो । चैत १८ मा ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्ससँगै सञ्चालित आइएमई लुटमा चारजना संलग्न थिए । चार मध्येका एक हुन्, दाङ घर भएका २१ वर्षीय तिलक राउत । उनी सो लुटका मुख्य नाइके हुन् । दाङकै १८ वर्षीय दिपुन श्रेष्ठसँग नयाँ बानेश्वरस्थित दक्ष...