‘हामी बन्धक अनि असुरक्षित छौं। हामीसँग नेपाल फर्कन पैसा पनि छैन। फेरि एजेन्टलाई २० लाख रुपैयाँ चाहिन्छ रे। हामीसँग पैसा नभएकाले गाली मात्र गर्छन्। पैसा दिन नसकेको भनी जाम्बियनले शारीरिक–मानसिक यातना दिइरहेको छ। के गर्ने बुबा?’ छोराहरूको भनाइ उद्धृत गर्दै ...