दाङ : तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।२९ हजार ७५७ मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार टिकाराम खड्का ३८९ मतले अगाडि छन्। उनले १२ हजार ४२९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ४० मत ल्याएका छन्।यस्तै, उपप्रमुखमा एमालेबाट स्यानी चौधरीले ११६६७ मत ल्याएकी छन् , भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जोगबहादुर राणा मगरले ९ हजार १ सय ९० मत ल्याए