गोकर्णेश्वरमा एमालेको अग्रता, पछ्याउँदै कांग्रेसका दीपक

गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ७८० मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले तीन हजार १८५ मतका साथ पछ्याइरहनुभएको छ । नेकपा (एकीकृत …

सम्बन्धित सामग्री

प्युठानमा एमालेको अग्रता कायमै, पछ्याउँदै जनमोर्चा

प्युठानमा नेकपा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले १९ हजार चार सय ४७ मत ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाको उम्मेदवारले १५ हजार ३० मत ल्याएका...

तेह्रथुममा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै

तेह्रथुम – तेह्रथुममा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता लिएको छ । १ हजार ३ मतगणना हुँदा नेकपा एमालेका विजय सुब्बाले ५६० मत प्राप्त गर्नुभएकाे छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सीता गुरुङले ३९७ मत प्राप्त गर्नुभएकाे छ। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्फ पनि नेकपा एमालेका किशोर चन्द्र दुलालले अग्रता लिनुभएकाे छ । दुलालले ५५२ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३८१ मत प्राप्त गर्नुभएकाे छ । प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फ नेकपा माओव...

दैलेख-१ मा एमालेको अग्रता कायमै

दैलेख : दैलेख-१ मा एमालेको अग्रता कायमै रहेको छ। ७ सय मत गणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन्।एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै एमालेका शर्मालाई पछ्याइरहेका छन्। राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन्।स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले १ मत प्राप्त गरेका छन्। विपी कांग्रेसका भुपालबहादुर थापाले १ मत प्राप्त गरेका छन्

मकवानपुर २ मा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन

मकवानपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । दुई हजार तीन सय ८५ मत गणना हुँदा एमालेका महेश बर्तौलाले ८ सय ४९ मत ल्याएका छन् भने गठबन्धनबाट...

काठमाडौँ–९ मा एमालेको अग्रता, स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र […]

ललितपुर ३ मा एमालेको अग्रता कायमै, पछ्याउँदै तोसिमा

एमालेका अमृत खड्काले ४९७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत पाएकी छिन् ।

ललितपुर २: एमालेको अग्रता, पछ्याउँदै लौरो

पछिल्लो मतपरिणाम अनुसार एमालेका प्रेमबहादुर महर्जनले १३१७ मतका साथ अग्रता लिएका छन् ।

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् । प्रमुखमा खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ४०५ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत […]

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् । नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् । उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार ७५० मत ल्याएका हुन् […]