RajdhaniDaily.com | काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा आर्जन गरेका छन् । बैंकहरुको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ४९ अर्ब २१ करोड -
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा […]
Kathmandu. Chairman of the National Assembly, Narayan Prasad Dahal, has pointed out the need for the state to arrange policies for social security, insurance, and other welfare services for the working class and implement them effectively.On the occasion of International Labour Day, he expressed best wishes for happiness, peace, prosperity, and good health to all Nepali working sisters and brothers, both within the country and abroad, and highlighted this need. In a republican system, the state must ensure that there are no shortcomings in basic aspects such as employment, security, and respect for the working class, and the state must...
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।