चारै खेलमा सुखद नतिजाको लक्ष्य

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले घरेलु मैदानमा बिहीबार हुन लागेको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्दै नेपाल छनोट लक्ष्यमा रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

लक्ष्य बिराएका लक्ष्य

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि दर क्रमशः ३.९ र ३.१ प्रतिशत हुने प्रक्षेपण गर्नुले पनि निर्धारित लक्ष्य लक्ष्यमै सीमित रहने पक्का भएको हो।...

लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो

दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।

कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव

दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।

पुसमा राजस्वको लक्ष्य पुगेन

काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २१ प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्ममा २ खर्ब ८१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ खर्ब २२ अर्ब मात्रै उठेको हो । यो लक्ष्य भन्दा २१ प्रतिशत कम हो । गत वर्ष यही अवधिमा २ खर्ब ५५ अर्ब […]

‘हाम्रो लक्ष्य उपाधि हो’ – नवाज

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले हराउन नायक बनेका पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन् । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित ७१ […]

राजश्व दोब्बर बनाउने अर्थमन्त्रीको लक्ष्य

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा बोल्दै मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्् । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले […]

लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।“विगतका वर्षमा […]

जेठमै पूरा भयो नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य जेठ महिनामै पूरा भएको छ । कार्यालयले चालू आर्थिक वर्ष सकिन एक महिना अगावै वार्षिक लक्ष्य भन्दा १ अर्ब भन्दाबढी राजस्व असुली गरेको हो । कार्यालयको यस वर्षको लक्ष्य १८ अर्ब भएपनि ११ महिनामै १९ अर्ब भन्दा बढी राजस्व असुली गरी वार्षिक लक्ष्य भन्दा १ अर्ब बढी उठाउन […]

लक्ष्य बोकेर आऊ

खुसी र उमंग त नियति नै हो तिम्रो, अब त्यसमा लक्ष्य बोकेर आऊ, हिजोको ब्राण्ड नेम बदेलेर आऊ आउँदा अलि फरक भएर आऊ।

राजस्वको लक्ष्य भेटाउन मुस्किल

रुकुम पश्चिमका स्थानीय तहहरु आन्तरिक राजस्व संकलनमा कमजोर देखिएका छन् । स्थानीय तहहरु स्थापना भएदेखि चालु आर्थिक वर्षसम्मको राजस्व संकलनमा अधिकांस स्थानीय तहहरुले आफ्नो लक्ष्य भेटाउन सकेका छैनन् । प्रभावकारी कार्यक्रम विनाका राजस्व लक्ष्य हुँदा स्थानीय तहले लक्ष्य पूरा गर्न नसकेका हुन् ।रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाले बितेका तीन आर्थिक वर्षमा पनि आफ्नो […]