काठमाडौंको फोहोर विसर्जन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्न थालेको छ । शुक्रबार १ सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र शनिबार पनि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पु¥याउन थालेको हो । फोहोरका कारण […]

सम्बन्धित सामग्री

स्थानीयको माग सम्बोधन गरेर फोहोर विसर्जन गर्न सांसद त्रिपाठीकाे माग

काठमाडाैं । प्रतिनिधि सभा सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा […]

काठमाडौंको फोहोर विसर्जन गर्न फेरी अवरोध

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले पुनः अवरोध गरेको छन् । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम […]

बञ्चरेडाँडामा बुधबार पनि  फोहोर विसर्जन गर्न  अवरोध

काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्।

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

२५ जेठ, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै […]

फोहोर विसर्जन गरिने ल्याण्डफिल्ड साइटमा फेरि अवरोध

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेका छन्। नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका हुन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको […] The post फोहोर विसर्जन गरिने ल्याण्डफिल्ड साइटमा फेरि अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेयरले गरेका वाचा पूरा नभएसम्म काठमाडौंको फोहोर विसर्जन गर्न नदिनेः स्थानीय

काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए । सरकारसँग वार्ताको विषयमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालाई बोलाइएको थिएन […]

मेयर बनेलगत्तै सिलडोल पुगे बालेन

बालेन साहले काठमाडौंको फोहोर विसर्जन क्षेत्र सिसडोलको स्थलगत  अवलोकन गरेका छन् । निर्वाचित भएलगत्तै उनी ल्यान्डफिल्डसाइट पुगेका हुन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।...

काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर […]

सिसडोलवासीको विरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन

सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ ।दुई वर्षका लागिमात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको […]