रामवीर मानन्धर भन्छन्– मेयरको उमेदवार हुन सकिनँ, फोहोर व्यवस्थापनको जिम्मा मलाई दिइयोस्

काठमाडौं । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् । उनले आफू पनि महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको उल्लेख गर्दै संसदले आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने बताए । “फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ, मेयरको लागि म पनि आकांक्षी थिएँ,...

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनमा मेसिनको प्रयोग नगरी समाधान ननिसकने बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले सरकारले मेसिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न पर्ने बताएका हुन्। मेसिन खरिद नगरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने उनले…

मेसिन खरिद नगरी फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न दिदैनौं : रामवीर मानन्धर

काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताउनुभएको छ । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा उहाँले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताउनुभएको हो । उहाँले सरकारले मेसिन खरिद गर्ने निर्णय […]

फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनुस् : रामवीर मानन्धर

नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।प्रतिनिधिसभाको शून्य समयमा शुक्रबार बोल्दै उनले भने ,'काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेको थिएँ तर तर बन्न पाइनँ,फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् ।यो व्यवस्थापन मैले गर्न सक्छ। '

फोहोर उठाउने जिम्मा दिए पूरा गरेर देखाउँछु : रामवीर मानन्धर

काठमाडौं : नेकपा एमालेका सांसद रामवीर मानन्धरले उपत्यकाको फोहोर उठाउने सम्पूर्ण जिम्मा आफूलाई दिइए सफलतापूर्वक पूरा गर्ने दाबी गरेका छन्।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले आफूले काठमाडौंको मेयर बनेर सहजै फोहोर व्‍यवस्थापन गर्ने आफ्नो चाहना भए तापनि त्यो पूरा नभएको समेत बताए।सांसद मानन्धरले आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन र उपत्यकाको फोहोर व्‍यवस्थापनको सारा जिम्मा आफूलाई दिनसमेत माग गरे।उनले भने, ‘म काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी पनि थ