काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताउनुभएको छ । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा उहाँले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताउनुभएको हो । उहाँले सरकारले मेसिन खरिद गर्ने निर्णय […]