इरानले रुसलाई थोरै ड्रोन दिएको हो, क्षेप्यास्त्र होइनः इरानी विदेशमन्त्री

१९ कात्तिक, तेहरान । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् । इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध सुरू हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन […]

सम्बन्धित सामग्री

रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

किएभ, १५ मङ्सिर । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ । दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र […]

रुसद्वारा युक्रेनमा १० क्षेप्यास्त्र र १० ड्रोन आक्रमण, ६ सर्वसाधारणको मृत्यु

रुसी कालिबर क्षेप्यास्त्र आवासीय अर्पामेन्टमा आक्रमण हुँदा ६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

युक्रेनले ४५ वटा रूसी ड्रोन खसालेको दाबी

युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रूसी ड्रोन खसालेको दावी गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका शहरहरूमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो । युक्रेनको वायु सेनाले एक विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको छ । सन् २०२२ को अन्त्यमा १३ र […]

उत्तर कोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको …

उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

एजेन्सी – प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल […]

युक्रेनी सेनाका लागि किन वरदान बन्दैछन् ड्रोन ? कसले दिइरहेको छ यी हतियार ?

बजारमा व्यापक रूपमा बिक्री हुने ड्रोनहरू रूस–युक्रेन युद्धमा दुवै सेनाहरूले ठूलो मात्रामा प्रयोग गर्दै आएका छन् । दुवै सेनाले शत्रुको लुकाउने ठाउँ पत्ता लगाउन, क्षेप्यास्त्र प्रहार गर्न र आर्टिलरी फायरिङमा ड्रोनको प्रयोग भइरहेका छन् । युक्रेनी सेनाले सबैभन्दा बढी ड्रोनको प्रयोग गरिरहेको छ । यस्तो अवस्थामा युक्रेनी सेनासँग कुन ड्रोन छ भन्ने प्रश्न उठ्छ । […]

४० वर्षपछि पहिलो पटक बेलायती सेनाले खसालिदियो शत्रुको ड्रोन

बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रु पक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराक नजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन् ।दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको हो । आकाशबाट छोटो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको प्रयोग गरेर ड्रोन खसालिएको थियो । ड्रोन खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र

भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

भारतको जम्मुमा वायुसेनाको अड्डामा ड्रोन आक्रमणलगत्तै एउटा क्रुड बम पनि फेला परेको जम्मु कश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले बताएका छन् । भारतीय अधिकारीहरूका अनुसार, यो आतंकवादी आक्रमण हो । ‘ड्रोनमा क्षेप्यास्त्र जडान गरेर जम्मु एयरफील्डमा दुईवटा विस्फोट गराइएको थियो । जम्मु प्रहरीले क्रुड बम पनि फेला पारेको छ । लश्कर–ए–तैयबाको आतंकवादीले यसलाई भीडभाड भएको ठाउँमा राख्न खोजेको थियो,’ सिंहले बताए ।  जम्मुस्थित भारतीय वायुसेवाको स्टेसनमा आइतवार सखारै दुईवटा विस्फोट भएका थिए । त्यसमा ...