अमेरिकी हतियारले रुसका ६ हाइपरसोनिक क्षेप्यास्त्र असफल बनायौँ : जेलेन्स्की (भिडियो)

जेलेन्स्कीका अनुसार रुसको हालसम्मकै खतरनाक किन्जल हाइपरसोनिक क्षेप्यास्त्र राजधानी किभमा हानिएको थियो । किन्जलसँगै ड्रोन हतियार पनि सो आक्रमणमा प्रयोग गरिएको थियो ।

सम्बन्धित सामग्री