बैतडीमा मानव कंकाल भेटियो

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ । सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्याल खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरूषको लुगा रहेकाले कंकाल […]

सम्बन्धित सामग्री

न्युयोर्कको क्वीन्समा खाली भवनको बेसमेन्टमा भेटियो मानव कंकाल

न्युयोर्कको क्वीन्समा एउटा खाली भवनको बेसमेन्टमा मानव हड्डीहरू फेला परेको प्रहरीले जनाएको छ । रिचमण्ड हिलमा रहेको घरमा सोमबार दिउँसो निर्माणकर्ताले फेला पारेको कंकाल सिटीको मेडिकल परीक्षकले मानव कंकाल भएको पुष्टि गरेको हो । दिउसो १ बजेर ५५ मिनेटमा जमैका एभिन्युको ११९ २२ नम्बरको भवनमा उक्त मानव कंकाल फेला परेको हो । हड्डीहरू भेटिएकोबारे निर्माणकर्मीले […]

पनौतीको चौकोटमा मानव कंकाल भेटियो

काभ्रेको पनौती नगरपालिका वडा नम्बर–५, स्थित चौकोटमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बागलुङको जंगलमा मानव कंकाल भेटियो

रुकुमसँगको सिमानामा पर्ने पातीहाल्ने जंगलमा मानव कंकाल भेटिएको छ । हड्डी मात्रै रहेको शव शुक्रबार साँझ स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नवलपुरको जंगलमा भेटियो मानव कंकाल

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० को जंगलमा मानव कंकाल भेटिएको छ । गाउँदेखि केही परेको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक...

वनमा मानव कंकाल भेटियो

सुर्खेतको भेरीगंगा नगरपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर भेरीगंगा–१० को गौरीशंकर सामुदायिक वनको सात्तलेमा मानव कंकाल फेला परेको हो।...

भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटियो

७ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटिएको छ । मंगलबार बिहान १०: ५० बजे चाँगुनारायण नगरपालिका-९ स्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए । उनका अनुसार वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्च लामो मानव कंकाल फेला परेको हो । नजिकैको […]

सगरमाथाको क्याम्प–२ मा मानव कंकाल भेटियो

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला पारेको छ ।संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।वैशाख २८ गते फेला परेको मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको र आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलाका प्रहरी कार्याल

राधेराधेमा भेटियो मानव कंकाल

मध्यपुरथिमि नगरपालिका-४, राधेराधेमा सर्भिस ट्रयाकसँगै रहेको झाडीमा मानव कंकाल भेटिएको छ । सशस्त्र प्रहरीको

भक्तपुरमा मानव कंकाल भेटियो

२२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प नजिक मानव कंकाल भेटिएको छ । अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको हो । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी …

काभ्रेको जंगलमा मानव कंकाल भेटियो

काभ्रेको पनौती नगरपालिका ८ इन्द्रेश्वर थम्पु सामुदायिक वनमा बिहीबार दिउँसो वेवारिसे अवस्थामा मानव कंकाल भेटिएको छ। जिल्ला प्रहरी