न्युयोर्कको क्वीन्समा खाली भवनको बेसमेन्टमा भेटियो मानव कंकाल

न्युयोर्कको क्वीन्समा एउटा खाली भवनको बेसमेन्टमा मानव हड्डीहरू फेला परेको प्रहरीले जनाएको छ । रिचमण्ड हिलमा रहेको घरमा सोमबार दिउँसो निर्माणकर्ताले फेला पारेको कंकाल सिटीको मेडिकल परीक्षकले मानव कंकाल भएको पुष्टि गरेको हो । दिउसो १ बजेर ५५ मिनेटमा जमैका एभिन्युको ११९ २२ नम्बरको भवनमा उक्त मानव कंकाल फेला परेको हो । हड्डीहरू भेटिएकोबारे निर्माणकर्मीले […]

सम्बन्धित सामग्री

भक्तपुरमा मानव कंकाल भेटियो

२२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प नजिक मानव कंकाल भेटिएको छ । अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको हो । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी …