काठमाडौं, साउन ११ । सरकारले देशभरिका कारागारमा रहेका कैदीबन्दीको उचित स्याहार र स्वास्थ्य उपचारका लागि स्वास्थ्य बिमा गर्ने तयारी गरेको छ। अन्तरमन्त्रालय समन्वय कार्यदलले २८ हजार कैदी र थुनुवाको स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि बढाइएको छ। अन्तरमन्त्रालय समन्वय कार्य दलले मन्त्रिपरिषद्मा थुनुवा पूर्जीको आधारमा स्वास्थ्य बिमा गर्र्ने प्रस्ताव गरेको हो। कार्यदलमा कारागार व्यवस्थापन विभाग, गृह […]