जिम्मेवारीपूर्वक व्यवसाय गर्न पोउवा संघको आग्रह

न्युज अफ नेपाल, कास्की । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै व्यापार/व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुलाई अपील गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न, बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य बस्तुहरु टाँसीमा नराख्न एवं बिक्री–बितरण नगर्न पनि आग्रह गरेको […]

सम्बन्धित सामग्री

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार संघको आग्रह

काठमाडौँ- राष्ट्रिय व्यापार संघले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । संघले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरूले व्यवसाय दर्तादेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या […]

पल शाहसँग जोडेर चलचित्र क्षेत्रकाे बदनाम नगर्न चलचित्र कलाकार संघको आग्रह

काठमाडौं । नायक पल शाहको विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न नेपाल चलचित्र कलाकार संघले आग्रह गरेको छ । व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक–फरक पाटो भएकोभन्दै व्यक्तिको निजी विषयलाई लिएर पेशा र व्यवसाययलाई आक्षेप लगाउन नहुने संघले आग्रह गरेको छ ।   “हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी...

स्वास्थ्य सामग्री उचित मूल्यमा बिक्री गर्न संघको आग्रह

हेटौंडा, (नेस) । कोभिडको विपत्तिमा उपभोक्ता हितलाई केन्द्रमा राख्दै मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीको उचित मूल्यमा खरिद–बिक्री गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । कोरोना कहरको विषम अवस्थामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै उद्योग/व्यवसाय क्षेत्रले महामारीको समयमा सामाजिक उत्तरदायित्व […]