Children's teeth begin to erupt when they are a few months old. By adolescence, almost all of their permanent teeth have come in.However, some of the teeth at the very back of the mouth (molars) erupt last. This usually happens when a person reaches adulthood. In Nepal, these teeth are called 'buddhi bangara'. There is a notion that as people age, their understanding and decision-making abilities also develop. 'Buddhi' means sense or wisdom.This is why in English, they are called 'wisdom teeth'. In medical terms, they are called 'third molars'. This is because they are the third molars in the...
जुम्ला । चालु आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार संघीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठ वटा स्थानीय तहका लागि पुँजीगततर्फ रु तीन अर्ब नौ करोड ४३ लाख रहेको बताए। यहाँको सबैभन्दा […]
बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको कामलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ । आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका–३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो […]
३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । मौसमविद् डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा …
म्याग्दी । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था म्याग्दीमा कायमै रहेको छ। जिल्लामा गत आर्थिक वर्षमा सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत […]