अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गरिने

काठमाडौँ– हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो । विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया […]

सम्बन्धित सामग्री

नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

१ चैत, गण्डकी । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा […]

अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने

हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । असोज महिनाभित्रै अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने

हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो । विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि […]

भोकमरी सूचिमा नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा

काठमाडौं।सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने बताएको छ।पछिल्लो समय डेङ्गीका धेरैजसो बिरामीहरुमा घाँटीमा समस्या देखिदै आएको छ।नेपलमा अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गरिने भएको छ।भोकमरी सूचिमा नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा रहेको छ।चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन भोलीदेखि हुँदै छ।

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले आफूले सीमानाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरूप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो दावी गरेको छ । ‘सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनेका छन् । केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटा मात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजीरोटीको चिन्ता बढेको थियो । केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।

ग्राण्डीमा मिर्गाैला प्रत्यारोपण पुनः शुरु - Purbeli News

काठमान्डाैं / टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विसं २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । विसं २०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको...

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी

पर्यटकीय गतिविधि पुनः सञ्चालन गर्न पोखरा क्षेत्रका पर्यटन व्यवसायी तयारीमा जुटेका छन् । कोरोना भाइरसका कारण देशमा लगातार ४ महिना लकडाउन हुँदा प्रभावित भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक तयारीमा जुटेको पोखराका पर्यटन व्यवसायीहरु बताउँछन् । साउन ७ गतेदेखि लकडाउन खुले पनि होटल, रेष्टुराँसहितका केही सेवा साउन १५ देखि सञ्चालन हुने भएसँगै पोखरा क्षेत्रका पर्यटन व्यवासयीहरु पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा जुटेको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने, “भदौ १ गतेदेखि लामो दुरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनःसञ्चालन हुने हुँदा पर्यटकीय गतिविधि त्यसबाट बढ्ने अपेक्षासहित हामी अब आन्तरिक तयारीमा जुटेका छौं । ”

सौर्य एयरलाइन्सले तिर्‍यो सेवा शुल्कबापतको ५० लाख, फागुन २४ देखि उडान

काठमाडौं ।  निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम ...