सौर्य एयरलाइन्सले तिर्‍यो सेवा शुल्कबापतको ५० लाख, फागुन २४ देखि उडान

काठमाडौं ।  निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम ...

सम्बन्धित सामग्री

अमेरिका, स्वीट्जरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी

सरकारले अमेरिका, स्वीट्जरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

वायुसेवा सञ्चालक संघले बुधबारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ। मंगलबार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको पहिलो उडान सेवा

कुवेतको अग्रणी एयरलाइन्स जजिरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरवेजको उडान सेवा

काठमाडाैं : कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ।बुधवार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो।जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीराले उडान सुरु गर्नाले मध्य–पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण–प

वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक...

धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने

धनगढी विमानस्थलबाट पोखरा हवाइजहाज उडान हुने भएको छ ।करिब दुई दशकपछि पुनः पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु हुने भएको हो । बुद्ध एयरले धनगढी–पोखरा उडान सेवा सुरु गर्न लागेको हो । बुद्ध एयरले एक सूचना प्रकाशन गरी छिट्टै धनगढी–पोखरा र पोखरा–नेपालगञ्ज उडान गरिने जानकारी गराएको छ ।धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने […]

वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज (मंगलबार) देखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ । निगमले आज साँफेबगर विमानस्थलमा दुई वटा उडान भर्न लागेको हो । निगमका उपनिर्देशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगर बाट १०ः४५ बजे धनगढीका लागि हुनेछ । दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० […]

सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

फुङ्लिङ । नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, ‘अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट […]

सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । अब बुधबार मात्रै उडान हुनेछ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौँ–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।