अक्सिजन यसरी चरम अभाव हुनुमा उचित समन्वय नहुनु नै मुख्य कारक

काठमाडौँ । अक्सिजन उत्पादन सङ्घका अध्यक्ष गौरव शारदा अक्सिजन यसरी चरम अभवा हुनुमा उचित समन्वय नहुनु नै मुख्य कारक रहेको बताउँछन् । “प्रयासहरु भइरहेका देखिन्छन्, तर त्यसअनुसारको समन्वयात्मक काम हुन सकिरहेको छैन”, शारदाले भने, “हामी निषेधाज्ञा लागू हुनुभन्दाअघि देखि नै काठमाडौँमा २४सै घण्टा उद्योग चलाएर अक्सिजन उत्पादनमा लागेका छौँ, तर समस्या जस्ताको तस्तै छ ।”

सम्बन्धित सामग्री

पुग्दो छ त अक्सिजन ?

काठमाडौं । कोरोना महामारीको दस्रो लहरमा अक्सिजनको चरम अभाव झेल्नुपर्यो । धेरै बिरामीले अक्सिजन नपाएर ज्यान गुमाए । व्यक्ति – व्यक्तिदेखि राज्यका विभिन्न निकायसम्म अक्सिजनको जोहो गर्न लागिपरे । मुलुकभर फेरि बिस्तारै महामारीको तेस्रो लहरकोे जोखिम देखिँदै छ । के अब तेस्रो लहर आइहाले त्यसलाई थेग्न सक्ने अक्सिजन व्यवस्थापन हुन्छ त ? कतिपय प्रदेश यसमा […]

अक्सिजन प्लान्ट खरिद गर्न भक्तपुर नगरपालिकाले नगरबासीसँग सहयोग जुटाउँदै

१८ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरबासीसँग सहयोग जुटाउन थालेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको र सरकारले तोकिदिए जत्ति पनि अक्सिजन नपाएपछि भक्तपुरले आफ्नै अक्सिजन प्लान्ट राख्ने योजनाका साथ जनताबीच गएको मेयर सुनिल प्रजापतिले बताए । सरकारले ख्वःप अस्पताललाई दैनिक ८० सिलिन्डर अक्सिजन दिने भनेपनि नपाएको […]

कर्णालीमा अक्सिजन चरम अभाव, दुई जिल्लामा मात्र उत्पादन

सुर्खेत : कोरोना महामारीको दोस्रो लहरमा परेका अधिकांश बिरामीलाई अक्सिजन अनिवार्य भइसकेको छ।कर्णालीमा प्रतिदिन कोरोनाको नयाँ भेरियन्टका संक्रमित भेटिन थालेका छन्। संक्रमित भेटिने मात्रै नभई उनीहरूको अवस्था पनि गम्भीर बन्दै गएको छ। तर अक्सिजनको चरम अभाव हुन थालेको छ। हाल कर्णालीमा धेरैजसो संक्रमितलाई अक्सिजन दिइरहेको अस्पतालहरूले जनाएका छन्।तर कर्णालीका १० वटै जिल्लामध्ये हाल दुई वटा जिल्लामा मात्र अक्सिजन उत्पादन भइरहेको छ। हालसम्म सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर

‘कमिसनको कुराले अक्सिजन प्लाण्टमा ढिलाइ भएको होइन’

धनगढी :  सुदूरपश्चिममा अहिले अक्सिजनको चरम अभाव छ। प्रदेशभर बिरामीहरू अक्सिजनको चरम झेलिरहेका छन्। प्रदेशभर दैनिक ५ सय सिलिण्डर अक्सिजन आवश्यकता रहेकोमा आधा मात्रामा पनि सिलिण्डर उपलब्ध छैनन्।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकै लापरबाहीले अक्सिजनको चरम अभाव पैदा भएको मन्त्रालयलाई आरोप लागेको छ। मन्त्रालयकै ढिलासुस्तीका कारण अक्सिजन अभाव हुन गई बिरामीको अकालमै ज्यान जान लागेको भन्दै सामाजिक सन्जालमा चर्को आलेचनासमेत भइरहेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको मंसिर महि

निर्माणाधीन पूर्वाधार आयोजनासँग  ४ हजार अक्सिजन सिलिन्डर

संक्रमितलाई अक्सिजन चरम अभाव देखिएपछि अस्पताललाई दिने तयारी   देशभर सञ्चालनमा रहेका करिब ६ हजार पूर्वाधार आयोजनामध्ये २ हजारसँग अक्सिजन सिलिन्डर रहेको छ । ती सिलिन्डरलाई कोरोना भाइरसको दोस्रोे लहरसँगै अक्सिजनको चरम...

अक्सिजन सिलिण्डरमा कालोबजारीः संक्रमित अक्सिजन नपाएर ज्यान गुमाउँदै

सुदूरपश्चिमका अस्पातलमा अक्सिजनको चरम अभावले हाहाकार भएको छ। कोराना संक्रमणका बिरामी अक्सिजन नपाएर छट्पटिरहेका छन्। अक्सिजन नपाएर ज्यान गुृमाएका छन्। अक्सिजनको चरम अभाव भैरहेकाे कैलालीमा अक्सिजनको सिलिण्डरमा कालोवजारी भैरहेको खुलासा भएको छ।...

अक्सिजनको चरम अभाव

जानहाबी मोल (बिबिसी) काठमाडौं, बैशाख ११ । भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए। अस्पतालका मेडिकल डाइरेक्टरले २५ जना गम्भीर बिरामीलाई चाहिने अक्सिजन अभाव भएको बताए। दिल्लीका अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेका बेला शुक्रबार उक्त अस्पतालमा दुःखद घटना भएको हो। उपचाररत […]

भारतमा अक्सिजनको चरम अभाव, माेदीद्वारा उच्च अधिकारीसँग छलफल

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमितको लागि अक्सिजनको चरम अभाव हुन थालेको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न निकायका प्रमुखसँग आकस्मिक छलफल गर्नुभएको छ । मोदीले मन्त्रिपरिषद्का सचिव, मुख्यसचिव, गृहसचिव र विभिन्न मन्त्रालयका उच्च अधिकारीलाई भेटेर तत्कालै अक्सिजनको आपूर्ति बढाउन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । जवाफमा उच्च अधिकारीहरुले यो हप्ता अक्सिजनको आपूर्ति बढाउनेगरी काम भइरहेको जानकारी दिएका छन् । मोदीले अक्सिजन बढाउने, द्रुत गतिमा ढुवानी गर्ने र स्वास्थ्य केन्द्रलाई नयाँ प्रणालीबाट अक्सिजन उपलब्ध गराउ...

कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव

कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।