पाकिस्तान सरकारलाई इमरानको चुनौती

पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।

सम्बन्धित सामग्री

रुसबाट सस्तोमा तेल पाए पनि सुख छैन पाकिस्तानलाई, सामना गर्नुपर्छ यी चुनौती

काठमाडौं । पाकिस्तानले यो महीनादेखि रुसबाट सस्तोमा कच्चा तेल पाउने आशा गरिएको छ । रुसबाट पाकिस्तानले अपेक्षाअनुरूप कच्चा तेल ल्याउन सके अहिले नगदको चरम अभाव निकै हदसम्म मत्थर हुने छ । पाकिस्तानले रुसी तेलका लागि किन्न गत अप्रिलमा अर्डर दिएको थियो । आयातित तेल शुरुमा सरकारी स्वामित्वको पाकिस्तान रिफाइनरीले प्रशोधन गर्नेछ । पाकिस्तानको अपेक्षाअनुरूप रुसबाट सहजरूपमा तेल आयात भएको अवस्थामा पछि तेल आयात बढाउने उसको याेजना छ । अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार उसले रुसबाट दैनिक १ लाख ब्यारेलसम्म तेल आयात गर्नेछ । तेल कतिमा किन्न लागिएको भनेर सरकारले केही नबताएको भए पनि पाकिस्तानले प्रतिब्यारेल ५० डलरमा किन्न खोजिरहेको बुझिएको छ । अहिले पाकिस्तानले साउदी अरबसँग साउदी बेञ्चमार्क अरब लाइट आयल किनिरहेको छ । साउदीले यो बेञ्चमार्क ब्यारेलकै ८४ डलर ७५ सेन्टमा बेचिरहेको छ ।  पाकिस्तानले उसले सोचेकै मूल्यमा रुससँग तेल पाउनेमा भने विज्ञहरूले शंका गरिरहेका छन् । तर, सस्तो मूल्यमा तेल पाए उसलाई निकै ठूलो राहत हुनेछ । आर्थिक वर्ष २०२२ मा सबै खाले पेट्रोलियम प्रडक्टका लागि पाकिस्तानले १८ अर्ब ७४ करोड डलर तिरेको स्टेट बैंक अफ पाकिस्तान (SBP) को तथ्यांकले देखाएको छ ।  रुसले पाकिस्तानले आशा गरेजस्तै सस्तोमा तेल दिए पनि ऊसामु अनेक समस्या आउने विश्लेषण गरिएको छ । पहिलो जोखिम अमेरिकाले तोकेको मूल्यभन्दा बढीमा रुसी तेल किन्यो भने उसले अमेरिकाको विरोध खेप्नु पर्नेछ । अमेरिका र यूरोपेली देशहरूले रुसी कच्चा तेलको मूल्य ६० डलरमा बिर्को लगाइदिएका छन् ।  दोस्रो चुनौती प्रशोधनको हुनेछ । पाकिस्तानको प्रशोधन (Refining) क्षमता सीमित छ । तेल प्रशोधन गर्न ब्यारेलकै २ देखि ५ डलर खर्च लाग्नेछ । रुसी कच्चा तेलबाट डिजेलभन्दा धेरै फर्नेस आयल निस्कन्छ । पाकिस्तानको डिजेल खपत कूल इन्धनको ३९ प्रतिशत छ भने फर्नेस आयल खपत १५ प्रतिशत मात्रै छ । यसको अर्थ पाकिस्तानलाई चाहिनेभन्दा धेरै फर्नेस आयल निस्कनेछ ।  पाकिस्तानले उब्रिएको फर्नेस तेल (Furnace Oil) बजारमा चलेको मूल्यभन्दा सस्तोमा बेचेर अतिरिक्त आम्दानी गर्न सक्छ । यसले प्रशोधनको खर्चको केही भए पनि भर्पाई हुन सक्छ । अर्को चुनौती रुसले रुसी रुबल, चिनियाँ रन्मिन्पी वा संयुक्त अरब इमिरेट्सको दिराममा भुक्तानी मागिरहेको छ । पाकिस्तानसँग यी तीनओटै मुद्रा अहिले छैन । भुक्तानीको माध्यमबारे रुस र पाकिस्तानबीच खासै सहमति भएको छैन ।  बंगलादेशले भने हालै रुसलाई रन्मिन्पीमा भुक्तानी गर्ने निर्णय गरेको थियो । उसले केही भए पनि रन्मिन्पी थुपारेर राखेको थियो । तर, पाकिस्तानसँग केही नै छैन । रुसले ऋण वा उधारोमा तेल देला भन्ने आश पाकिस्तानको भएको बुझिएको छ । तर, रुसले के गर्छ भन्ने निर्क्याैल भइसकेको छैन ।  अहिले पाकिस्तानलाई थप आर्थिक सहायता, कर्जा चाहिएको छ । यस्तोमा ऊ पश्चिमी देशहरूलाई चिढाउने अवस्थामा छैन । अहिलेको तेल आयात परीक्षण मात्रै हो । यसले काम गर्छ भन्नेमा सरकारलाई पनि पूरै यकिन छैन । रुससँगको व्यवस्था अति नै जटिल बन्यो भने उसले तेल खरिदको योजना त्याग्न पनि सक्छ । एजेन्सी

शाहबाज शरीफलाई इमरान खानको चुनौती: अर्को चुनाव जितेर देखाउनुहोस्

एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानले आइतबार पाकिस्तानमा अर्को चुनाव जित्न शाहबाज सरिफको गठबन्धन सरकारलाई चुनौती दिएका छन्।

चुनाव गराउन माग गर्दै इमरान खानको पार्टीले चर्कायो आन्दोलन

इस्लामावाद– पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् । बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । “उनीहरूले हामीलाई जसरी यातना […]

पाकिस्तान सरकारलाई इमरानको चुनौती

पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।

इमरान खानले पाकिस्तान सरकारलाई यस्तो चुनौती दिए

एजेन्सी । पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।

पाकिस्तान सरकारलाई पूर्व प्रधानमन्त्री खानको चुनौती

इस्लामावाद । पूर्व प्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् । बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । ‘उनीहरूले […]

पाकिस्तान सरकारलाई पूर्वप्रम खानको चुनौती

पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् । बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । “उनीहरूले हामीलाई जसरी यातना दिए […]

पाकिस्तानमा नयाँ बजेट अनुमोदन हुन नदिने विपक्षीको घोषणा

एजेन्सी। पाकिस्तानमा इमरान खान सरकारले ल्याएको २०२१–२२ को प्रस्तावित बजेट विपक्षीले अनुमोदन हुन नदिने घोषणा गरेका छन्। पाकिस्तान मुस्लिम लिग–नवाज र पाकिस्तान पिपुल्स पार्टीसहित विपक्षी दलहरुले खान सरकारलाई चुनौती दिँदै नेसनल एसेम्बलीबाट बजेट पास हुन नदिने बाचा गरेका हुन्। देशको दुर्दशा नबुझी ल्याइएको बजेट कुनै पनि हालतमा लागू हुन नहुने विपक्षीको भनाइ छ।

पाकिस्तानमा नयाँ बजेट अनुमोदन हुन नदिने विपक्षीको घोषणा

एजेन्सी। पाकिस्तानमा इमरान खान सरकारले ल्याएको २०२१–२२ को प्रस्तावित बजेट विपक्षीले अनुमोदन हुन नदिने घोषणा गरेका छन्। पाकिस्तान मुस्लिम लिग–नवाज र पाकिस्तान पिपुल्स पार्टीसहित विपक्षी दलहरुले खान सरकारलाई चुनौती दिँदै नेसनल एसेम्बलीबाट बजेट पास हुन नदिने बाचा गरेका हुन्। देशको दुर्दशा नबुझी ल्याइएको बजेट कुनै पनि हालतमा लागू हुन नहुने विपक्षीको भनाइ छ।