शाहबाज शरीफलाई इमरान खानको चुनौती: अर्को चुनाव जितेर देखाउनुहोस्

एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानले आइतबार पाकिस्तानमा अर्को चुनाव जित्न शाहबाज सरिफको गठबन्धन सरकारलाई चुनौती दिएका छन्।