नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि : अध्यक्ष नेपालले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको छ । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ । हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्द...

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित मुख्यालयमा बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदैछ। हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर आज सुझाव दिइनेछ। समूहगत छलफलका लागि…

एमालेको जारी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शनिबार पनि जारी रहने भएको छ । बैठक बिहान १०ः३० बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार शनिबारको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह […]

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ । केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो। आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि […]

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलको निष्कर्ष सुनाइने

नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ । हिजोको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलल

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गरेर एमाले बैठक आजै सकिने

स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार समापन हुँदैछ । बुधबार सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ । बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए । बुधबारको बैठकमा प्रदेश १ का अध्यक्ष प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका

विप्लव माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरू भएको केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा […]

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ। कार्की ब्याङ्क्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको हो । प्रतिवदेनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरू नौ समूहमा विभाजन भएका छन्।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार)देखि सुरु हुँदै छ।ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।उनका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने छ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५  प्रस्तावमाथि छलफल सक्ने तयारी छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षको  प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको बताए ।पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीति

एमालेको बैठक बस्दै, तीन प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिनेछ।