काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ। कार्की ब्याङ्क्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको हो ।
प्रतिवदेनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरू नौ समूहमा विभाजन भएका छन्।