कोशीमा एमाले-माओवादीको संकल्प प्रस्ताव: मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा गर्नुपर्ने

सङ्कल्प प्रस्तावमा बैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख छ ।

सम्बन्धित सामग्री

नयाँ सरकार गठन आव्हानको माग लिएर एमाले-माओवादीका नेता प्रदेश प्रमुखकहाँ पुगे

संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।

कोशीका मुख्यमन्त्रीसँग बहुमत नरहेको पत्र सरकार र प्रदेश प्रमुख कार्यालयमा

१४ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । ७ वैशाखमा कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित …

संकल्प प्रस्तावमार्फत कोशीमा सरकार बनाउने सत्ता गठबन्धनको बलजफ्ती

७ वैशाख, विराटनगर । कोशी प्रदेश सभाले २६ वैशाखभित्र विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई निर्देशन दिने संकल्प प्रस्ताव बहुमतले पास गरेको छ । कार्कीले विश्वासको मत नलिएमा वा प्राप्त नगरेमा प्रदेश प्रमुखमार्फत नयाँ सरकार गठन …

कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित

७ वैशाख, विराटनगर । कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ । उक्त प्रस्तावको पक्षमा ५२ सांसदले मत दिए  भने …

कोशीमा किचलो : एमाले–माओवादीले मुख्यमन्त्रीलाई हटाउन संकल्प प्रस्ताव दर्ता गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अड्डी कसिरहेका बेला एमाले र माओवादीको संसदीय दलले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीलाई पद मुक्त गर्न संकल्प प्रस्ताव दर्ता गर्ने जनाएको छ ।