विश्वासको मत नलिने, राजीनामा पनि नदिने मुख्यमन्त्रीको ढिपी: संविधानमै नभएको धाराकाे सहारा !

मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान दोहोर्‍याएपछि कोशीमा नयाँ सरकार गठनको विषय थप पेचिलो बनेको छ । उनले मुख्य न्यायाधिवक्ताको रायसहित निजी सचिव भूपेन्द्र खनालमार्फत प्रदेशसभा सचिवालय र मन्त्रालयमा पत्र पठाएर प्रदेशसभाबाट पारित संकल्प प्रस्ताव नमान्ने संकेत गरेका छन् ।

सम्बन्धित सामग्री

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

१३ असार, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख […]

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष बिहीबार साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाउनुभएको हो । प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको …

वाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत (भिडियोसहित)

हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त […]

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

हेटौँडा-  वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्वासको मत […]

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश १ का मुख्यन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने भएकी छन् ।  प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको एमालेका प्रदेश सांसद केशवप्रसाद पोखरेलले लोकान्तरलाई जानकारी दिए । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि शाक्यले राजीनामा गर्न लागेकी हुन् ।  नेकपा एमाले विभाजन उन्मुख भएको बेला भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । सरकारमा सहभागी दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । शाक्यले...

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने,  राजीनामा पनि नदिने

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।  भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो । &nb

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

‘न राजीनामा दिन आवश्यक छ, न विश्वासको मत लिन’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा राजीनामा गर्ने या विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमात्र राजीनामा या विश्वासको मतको लिनुपर्ने उनले बताए । आइतवार राति प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले अहिले पनि संयुक्त सरकारको हैसियत कायमै रहेको बताएका हुन् । ‘फागुन २३ गतेबाट सरकार २०७५ जेठ ३ गते भन्दा अगाडिको दुइ वा दुइ दलको सरकार मिलेर बनेको सरकारमा परिणत भएको छ । माओव...