संकल्प प्रस्तावमार्फत कोशीमा सरकार बनाउने सत्ता गठबन्धनको बलजफ्ती

७ वैशाख, विराटनगर । कोशी प्रदेश सभाले २६ वैशाखभित्र विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई निर्देशन दिने संकल्प प्रस्ताव बहुमतले पास गरेको छ । कार्कीले विश्वासको मत नलिएमा वा प्राप्त नगरेमा प्रदेश प्रमुखमार्फत नयाँ सरकार गठन …