सडक सुरक्षामा कानुनकै अभाव

सडक सुधार तथा यातायात क्षेत्रको रूपान्तरण गरी यात्रुको जिउधनको सुरक्षार्थ सुझाव दिन बनेका अधिकांश उच्चस्तरीय प्रतिवेदनमा कानुनकै अभाव देखाउने गरिएको छ । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित पछिल्लो कार्यदलले बुझाएको प्रतिवेदनमा पनि कानुनी अड्चनकै कारण सडक सुरक्षा र यातायात क्षेत्र व्यवस्थित हुन नसकेको निष्कर्ष निकालिएको छ । पौडेलको संयोजकत्वको कार्यदलका सदस्य एवं सडक सुरक्षाविद् डा. पदमबहादुर शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बुझाएको प्रतिवेदन कार्यान्वयनमै कानुनी समस्या रहेको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि प्रस्ट नहुँदा सरोकारवाला निकाय पनि जिम्मेवार नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले कानुन निर्माण गर्ने तयारी गरिरहेको छ । नयाँ ऐनमा प्रतिवेदनमा समावेश गरिएका विषय आउँछन् भन्ने हो । कानुन निर्माण नगरी काम नहुने देखिन्छ । ऐन छैन भने पनि हुन्छ । त्यसै कारण प्रतिवेदन थन्किएका हुन् ।”

सम्बन्धित सामग्री

हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव

सिमकोट – हिल्सा सिमकोट सडक आयोजनालाई बजेटको अभाव भएको पाइएको छ। आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम बिनियोजिता भएपछि बजेटको अभाव देखिएको हो। आयोजनाले चालु वर्षमा बजेटको अभाव देखिएको जनाएको छ। आयेजानले हुम्ला जिल्ला भित्र पर्ने कर्णाली करिडोरको कवाडीदेखि चीनसंगको सिमाना हिल्सासम्म सडक निर्माणको काम गर्दै आएको छ। यी क्षेत्रमा […]

नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२, मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० […]

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व […]

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव

महेन्द्रनगर, ६ भदौ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । सडक नियमित रुपमा पहिरोका कारण सुचारु हुन नसक्दा पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट यहाँ आउने तरकारी आयात समेत प्रभावित बनेको छ । तरकारी […]

मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव

दमौली, २४ जेठ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा छ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ । घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्जा आवश्यक पर्ने इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए […]

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार  र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।

सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

डाेटी - बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक  उपचार सेवासमेत प्रभावित हुन थालेको छ । एक हप्ता अगाडिको बाढीपहिराेले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो ।  सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।  उहाँकाअनुसार गएको १ गते...

मनाङमा बाढीको असर : सडक बन्द, दैनिक उपभोग्य वस्तुको अभाव

लमजुङ – हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने बेसीसहर–चामे सडक बन्द भएकाे भएकाे छ । मनसुन सुरु भएयता वर्षासँगै आएको बाढीले क्षति पुर्‍याउँदा याे सडक खण्ड बन्द भएको हो । अहिले बेसीसहरदेखि मनाङको शिरानतालसम्म गाडी सञ्चालन भए पनि चामेसम्मकाे सडक बन्द भएकाले शिरानतालदेखि मनाङका अन्य क्षेत्रमा सामान ढुवानी गर्न सकिएको छैन । झन्डै दुई महिनासम्म सडक बन्द हुँदा मनाङमा चामल, दाल र खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । बाढी प्रभावितहरूले अहिले हेलिकप्टरमार्फत आए...

मनाङको ङिस्याङमा खाद्य अभाव

रासस। अविरल वर्षासँगै आएको बाढीले मनाङको ङिस्याङमा खाद्य अभाव हुन थालेको छ। बाढी पहिरोसँगै सडक अवरुद्ध भएपछि ङिस्याङमा खाद्यान्न आपूर्ति हुन नसक्दा अभाव भएको हो। स्थानीय होटल व्यवसायीहरुले केही खाद्यान्न भण्डारण गरेपनि आपूर्ति हुन नसक्दा अभाव झेल्नुपरेको स्थानीय विनोद गुरुङले बताए। पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम ढुवानी बढी हुने गरेको छ। हाल एक गाउँबाट अर्काे गाउँमा जानसक्ने अवस्थासमेत छैन।

मनाङमा अवरूद्ध सडक खुलाउन इन्धन अभाव, सेनाको हेलिकप्टरबाट पठाइँदै

मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ।