सिमकोट – हिल्सा सिमकोट सडक आयोजनालाई बजेटको अभाव भएको पाइएको छ। आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम बिनियोजिता भएपछि बजेटको अभाव देखिएको हो। आयोजनाले चालु वर्षमा बजेटको अभाव देखिएको जनाएको छ। आयेजानले हुम्ला जिल्ला भित्र पर्ने कर्णाली करिडोरको कवाडीदेखि चीनसंगको सिमाना हिल्सासम्म सडक निर्माणको काम गर्दै आएको छ। यी क्षेत्रमा […]