कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज …

सम्बन्धित सामग्री

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।  संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्नेलगायतका एजेण्डा बैठकको रहेको छ । उपसभापति धनराज गुरुङका अनुसार पार्टी कार्यालयमा सुर भएको बैठकले निर्वाचन समिति गठन गरेर चुनावको मिति तोक्ने छ ।कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको  । संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोईराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम

कांग्रेसद्वारा १४ सदस्यीय संसदीय बोर्ड गठन, अटाएनन् शेखर

नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरु १३ जना र रामचन्द्र पौडेल गरी जम्मा १४सदस्यीय संसदीय बोर्ड गठन...

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल रहेको छ ।यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एज

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यस्तै, महामन्त्रीहरू  डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् । केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी

सानेपामा काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी बैठक सुरु भएको हो ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए । समितिमा १३ पदाधिकारी, पूर्व पदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन् ।स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन, यी हुन् सदस्य [सूचीसहित]

नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् ।  केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी र २४ जना केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । कांग्रेसको विधानको धारा २३ को दफा १ र २ बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । गत मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि दुईपटक सम्पन्न भइसकेको छ […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति : कसरी हुन्छ गठन, को को हुन्छन् समितिमा?

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल गर्न आज केन्द्रीय समितिको बैठक डाकेको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रवार ३ बजे बैठक भर्चुअल रुपमा बस्दैछ। बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ। केन्द्रीय सभापतिले प्रस्ताव गरेको ३१ जना सदस्यलाई केन्द्रीय कार्यसमितिले बहुमतले पारित गरेपछि…