राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यस्तै, महामन्त्रीहरू  डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् । केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी

सम्बन्धित सामग्री

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । बैठकले चुनावी समीक्षासमेत गर्ने […]

रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अभिनेत्री रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्।उनले आफूलाई पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको सदस्य मनोनित गरेकोमा नेताहरुलाई धन्यवाद दिएकी छन्।उनी अध्यक्ष लिङ्देन प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उमेदवारको उम्मेदवार बनेकी थिइन्। तर, कुन्ती कुमारी शाहीसँग पराजित भइन्।अहिले मंसिर ४ गते हुने प्रतिनिधि सभाक

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको प्रवक्ता श्रेष्ठले बताए। बैठक निर्वाचन केन्द्रित हुने उनको भनाइ छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौँ- राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने […]

राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो। बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने […]

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि धुलिखेलमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि काभ्रेको धुलिखेलमा बस्दै छ । बैठक भोलिसम्म हुनेछ ।  मिराबल रिसोर्टमा बस्न लागेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी दुई तहको निर्वाचनको रणनीतिक तयारीबारे पनि छलफल हुने भएको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्षता गर्ने बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्द, पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू पनि सहभागी हुने प्रवक्ता सगुन सुन

राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले बताए। ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत बर्तमानका चुनौती र विकल्प विषयमा अन्तर्क्रिया गर्न लागिएको उनले बताए। बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा विभिन्न पेसा, वर्ग, […]

राप्रपा नेपालले सातै प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने

काठमाडौं, जेठ १५ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘जनताको माझमा राप्रपा नेपाल’ अभियानसहित सातै प्रदेशमा भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको हो । प्रशिक्षण अभियानमा बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्क्रिया हुने छ ।

राप्रपा कार्य सम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि सो समितिमा थपेका हुन् । राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन गरिएको लिङ्देनले हस्तान्तरण गरेको पत्रमा उल्लेख छ ।  राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब केन्द्रीय कार्यस

राप्रपाले बनायो २० सदस्यीय कार्यसम्पादन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुरुप २० सदस्यी कार्यसम्पादन समिति गठन गरेका हुन्। समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरु, महामन्त्रीहरु...