काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ। विगन एथलेटिकमाथि आर्सनलले ४–० को जित निकालेको हो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्सनलले पहिलो गोल खेलको ११ औं मिनेटमा गरेको हो। उसका लागि नोनी मादुएकेले पहिलो गोल गरेका हुन्। दोस्रो गोल खेलको १८ औं मिनेटमा गेब्रियल मार्टिनेलीले गरे। सुरुवातमै दबाबमा परेको […]
पोखरा विमानस्थलमा विमान अवतरण गर्दा बिहानको करिब ९ बजेको हुँदो हो। हावा चलिरहको भए पनि घाम राम्रै लागेको थियो। पोखरा भन्नेबित्तिकै मन फुरुंग हुन्छ। यहाँको प्रकृति नै यस्तो छ कि सबैलाई आकर्षित गर्छ। यसपटक म अझै उत्सुक र रोमाञ्चित थिएँ। मेरो यात्रा पोखरासम्म मात्र सीमित थिएन, लमजुङ पुग्नु थियो। म दोस्रो पटक लमजुङ टेक्दै थिएँ। […]
काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा आइतबार भएकाे खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएकाे हाे । भारतका लागि ओपनर इशान किशनले […]