क्याफेमा आगलागी हुँदा २० लाख बराबरको धनमाल नष्ट

जनकपुर । जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्य बराबरको सामान नष्ट भएको छ ।       सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर...

सम्बन्धित सामग्री

पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ- विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, […]

धनुषा : जनकपुरधाममा कपडा पसलमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँको क्षति

धनुषा - धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको हाे । आगलागीबाट कपडा तथा रेडिमेट सामान जलेका छन् । आगलागीबाट झण्डै २० लाख रुपैयाँ बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । त्यसअघि बिहीवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँभ...

जनकपुर एक कपडा पसलमा आगलागी हुँदा करिब २० लाखकाे क्षति

धनुषा – जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाख रुपाैयाँ बराबरकाे क्षति भएको छ। स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेकाे सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने […]

आगलागीबाट २० लाख २५ हजारको क्षति

काठमाडौँ,४ साउन । झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा रू २० लाख २५ हजार बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । […]

झापामा आगलागीबाट २० लाख २५ हजारको क्षति

झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आगलागी हुँदा २० लाख २५ हजार बराबरको क्षति भएको छ । बुधबार बिहान झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा  तीन लाख बराबरको क्षति भएको छ ।

सिमलडाँगीमा आगलागी, २० लाख भन्दा बढी क्षति

बनियानी– झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा २० लाख २५ हजार बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगलागीबाट अलीको टिनको छाना, […]

विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २१ लाखको क्षति

जनकपुरधाम – सर्लाहीमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा झण्डै २१ लाखको क्षति भएको छ। मंगलबार दिउँसो १२ बजेको समयमा हरिवन नगरपालिका–२ पाकरगाछीका मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घरमा आगलागी हुँदा नेपाल प्रहरी, […]

नापी कार्यालयमा आगलागी हुँदा २० लाख क्षति

शनिबार बेलुकी साढे ७ बजेतिर नापी कार्यालय बाँकेको माथिल्लो तलामा रहेका सबै डिजिटल डाटाहरु एकत्रित हुने कम्प्युटर अपरेटर र सर्भर कक्षमा आगलागी भयो। जग्गासम्बन्धी महत्वपूर्ण कागजात र प्रमाण रहने कार्यालयको महत्वपूर्ण कक्षमा आगलागी हुनुलाई सर्वसाधारणले आशंका...

क्रसर उद्योगमा आगलागीबाट २० लाखको क्षति

मलङ्गवा, १३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि […]

सर्लाहीमा क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।